नेपाल इन्भेष्टमेण्ट बैकको १२४ औ ए.टि.एम नेपालगन्जमा सुरु

मन्जु सिटौला  नेपालगन्ज /    नेपाल इन्भेष्टमेण्ट बैकले आफना अन्य बैक तथा बितिय संस्थाका ग्राहकहरुलाई सरल र सुबिधाका लागी नेपालगन्जको धम्बोजि चौक नेपाल राष्ट्रिय बैकको परिसरमा आफ्नो १२४ औ ए.टि.एम मेसिन बिहीबार देखि सञ्चालनमा ल्याएको छ ।
नेपाल राष्ट्रिय बैक नेपालगनजका मुख्य व्यवस्थापक मुक्तिनाथ सापकोटाले बिहिबार उद्घाटन गरेका हुन । नेपाल इन्भेष्टमेन्ट बैक लि ले हाल सम्म नेपालभरी ८२ शाखा कार्यालय १५ एक्टेन्सन काउन्टर,१० राजस्व संकलन काउन्टरबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गदै आएको नेपाल इन्भेष्टमेण्ट बैक नेपालगन्ज शाखा प्रबन्धक कृष्ण राज जोशी बताए ।

प्रतिक्रिया दिनुहोस