कोहलपुर नगरपालिका वार्ड न १० ले कम्बल बितरण

तराईका जिल्लामा सुरु भएको चिसोका कारण सर्बसाधारहरु दिनप्रतिदिन समस्या भोगिरहेको अवस्थमा कोहलपुर नगरपालिका वार्ड न १० ले निम्न आय भएका वडाबासिहरुलाई चिसोकोबाट बच्न लागी कम्बल बितरण गरेको छ ।
आईतबार कोहलपुर नगरपालिका वार्ड न १० को कार्यालयमा एक कार्यक्रम गरि २० जना वडाबासीहरुलाई वडा अध्यक्ष निम बहादुर चलाउने कम्बल बितरण गरेका थिए । कम्बल बितरण कार्यक्रममा वडा सदस्यहरु ओम प्रकाश बर्नवास, हरि प्रसाद थारु वडा सचिव रामु के.सीको सहभागीता रहेको थियो

प्रतिक्रिया दिनुहोस