समाजसेवी राजिव विक्रम शाहलाई जाजरकोटी प्रभाकरको  पत्र

प्रिय दाई

राजिव विक्रम शाह

तिमि कहिले बिबिध महामारी सङ्ग जुधेउ,कहिले बस दुर्घटना सङ्ग,कहिले बाढी पहिरो सङ्ग,कहिले एउटा् गरिब मान्छेको श्रीमती ,रक्तपातको ज्यान जोखिम सङ्ग लडेउ,कहिले बम बिस्फोट बाट मृत्युको मुखमा पुगेका निमुखाको साथमा भयौ ,कहिले चर्पी नभएको सामाजिक सुबिधा बाट एक्लिएको भोकमरीको चपेटामा परेको गरिबको साथ सङ्ग भयौ ।,जाजरकोटमा आएका हजारौं बिपदका घडीमा सेवामा समर्पित भयौ ,आफ्नै लगानिमा एक दुर्गम ठाउको बस्तिमा आफ्नै निजि ५ करोडको लगानिमा हस्पिटल खोल्यौ ,दुःखको आहालमा डुवेका हजारौं युबाहरुको रोजगारको स्थिरतामा जागेउ,सेवानै धर्म हो भन्दै जनताका बिस्वास भरिएका ति सत्यरुपी ओठहरु उघारेर हास्यौ ।

त्रसित र निरसित भएका ति मान्छेहरुलाइ पुर्नबल र पृष्ठपोसन दियौ,हजारौ रोगको चपेटामा परेका जाजरकोटि दिदिबहिनी,आमा बुवाहरु,दाजुभाईहरुलाई औसधिमुलो प्रदान गर्ने ब्यबस्था गरेउ,जहा बाटोघाटोको सकस परेको ठाउमा रकम प्रदान बाफत बाटो खुलायौ,खोइ कसरी बयान गरौ कुन शब्दले सम्बोधन गरौ तिमिलाई यस्तो राम्रो मान्छे जाजरकोटमा आएकोमा गर्ब लाग्छ हामिलाई ,हो २०७० मा माननिय भएउ जाजरकोट क्षेत्र न २ बाट अनि २०७४ मा संघको माननियमा लडेर जहा साविकको माओवादी र नेकपाको किल्लामा कांग्रेसको १७ हजार मात्र मत भएको ठाँउमा २४ हजार भोट् ल्यायौ, संसदिय  प्रणालीमा जिेतेर जाना सकेनौ तर हामी जाजरकोटि जनताको मन मस्तिस्कमा बिजयी भयौ । तिम्रा पर्तिस्पर्धी बिजयी जो चाही बहाल वाला पुर्ब स्वाथ्य,गृह र हाल बन तथा  बाताबरण मन्त्रीको समाचारहरुमा नाम नै सुनिन्न तिम्रो नाम अन्तर्राष्ट्रिय जगतमा फैलिएको छ कहिले एथलेटिक्सको अध्यक्ष भएर त कहिले समाजसेवी भएर ,राजिब दाई एकपटक तिमिलाइ पिडा र दुःखको आहालमा डुबेका जाजरकोटिको राम्रो नतिजाको मेन्डेट आउनेछ ।त्यसको सदुपयोग र सहानुभूतिको जिम्मा तिम्रो हुनेछ।साथै तिम्रो सेवा हामी खेर जाना दिन्नौ कुनै चिन्ता नलिएर सेवामा समर्पित होउ त्यही नै तिम्रो बिजयिको प्रतिक बन्नेछ ।।

शुभकामना तिम्रो समाजसेवी मन सधै अगाडी वढ्दै जाओस ।।
जाजरकोटि जनताका भगवान बनि राख सधै यहि शुभकामना ।

उही तिम्रो शुभ चिन्तक
प्रभाकर शर्मा  जाजरकोटी 

 

प्रतिक्रिया दिनुहोस