Skip
बर्दियाकाे राजापुरमा संक्रमित बालिकाको सम्पर्कमा आएका ३९ जनाको रिपोर्ट नेगेटिभ।

बर्दियाकाे राजापुरमा संक्रमित बालिकाको सम्पर्कमा आएका ३९ जनाको रिपोर्ट नेगेटिभ।

  दुर्गा आचार्य बर्दिया,जेठ,१।बर्दियाको राजापुर नगरपालिका –५ बदालपुरकि कि ११ वर्षिय कोरोना संक्रमित बालिकाको सम्र्पकमा आएका ३९ जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । क्वारेन्टिनमा........

घरबेटी बा…..

घरबेटी बा…..

मुरी, पाथी र माना रोपनी, बिघा र आना अन्जान यी गणितीय हिसाबहरु मेरा लागी अनविज्ञ छन्। तर पनि मलाई थाहा छ गाउँमा मेरो चौपाया बाध्ने गोठ छ गोठसँगै चौपायाको गोबर फाल्ने एक मल खाडल छ। हो, त्यत्रै........

नर्स अन्जु न्यौपाने पहिलो मोडमा

नर्स अन्जु न्यौपाने पहिलो मोडमा

कपिल अन्जान कोहलपुर, जेठ १२, नर्स अन्जु न्यौपानेको पहिलो उपन्यास ‘मोड’ शनिबार कोहलपुरमा विमोचन भएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान आख्यान विभागको आयोजनामा कार्यक्रमका प्रमुख अतिथि........

नेपालगन्ज उपमहानगरपालिकाकाे   चौथो नगर सभाद्धारा ३ वटा समिती गठन, समितीका पदाधिकारी सपथ

नेपालगन्ज उपमहानगरपालिकाकाे चौथो नगर सभाद्धारा ३ वटा समिती गठन, समितीका पदाधिकारी सपथ

  नेपालगञ्ज चैत्र, १० गते– नेपालगञ्ज उपमहानगरपालिकाको चौथो नगर सभाले ३ वटा समिती गठन गर्नुका साथै दुई वटा विधेयक पारित गरेको छ । आज सम्पन्न सभाले सुशासन समिती, विधायन समिती र लेखा समिति गठन........

मलाई बाच्नदेउ अभियान तुलसिपुरमा

मलाई बाच्नदेउ अभियान तुलसिपुरमा

शरद रेग्मी दाङ माघ ११ दाङको तुलसिपुरमा आज शुक्रबार मलाई बाच्न देउ अभियान सञ्चालन गरिएको छ । फाउन्डेसन अफ नेपाली सोसाईटिले बिष्णु चलचित्र मन्दिरमा आयोजना गरेको कार्यक्रममा मलाई बाच्न देउ ,बाच्न........

पूणिमा साहित्य प्रतिष्ठानले  तुलसीराम स्मृति पुरस्कार बरिष्ट साहित्यकार बिश्वप्रेम अधिकारीलाई

पूणिमा साहित्य प्रतिष्ठानले तुलसीराम स्मृति पुरस्कार बरिष्ट साहित्यकार बिश्वप्रेम अधिकारीलाई

  पूणिमा साहित्य प्रतिष्ठान कोहलपुरले हरेक वर्ष प्रदान गर्ने तुलसीराम स्मृति पुरस्कार–२०७४ यस पटक बरिष्ट साहित्यकार विश्वप्रेम अधिकारीलाई प्रदान गर्ने भएको छ । नेपाली भाषा साहित्यमा........

पत्रकार तथा साहित्यकार सविन प्रियासनको सेल्फी उपन्यासको विमोचन

पत्रकार तथा साहित्यकार सविन प्रियासनको सेल्फी उपन्यासको विमोचन

दाङ, । पत्रकार तथा साहित्यकार सविन प्रियासनको पछिल्लो उपन्यास सेल्फीको घोराहीमा विमोचन गरीएको छ । उदाहरण समूह, नेपालको आयोजनामा कार्यक्रम गरेर सेल्फी उपन्यासको विमोचन गरीएको हो । नेपाल........

किन ​​​​अकथा​ह​रू​ लेखिन्छन्?

किन ​​​​अकथा​ह​रू​ लेखिन्छन्?

आफूले लेखेको कृतिबारे बोल्ने म उचित पात्र ​हुँ​ जस्तो मलाई लाग्दैन। आफ्नो आलोचना गर्दा ​कत्तिको ​निष्पक्ष ​ भइन्छ त्यो​ पनि​ भन्न सकिन्नँ। ​यसका लागि हिम्मतको ​त्यत्तिकै आ​व​श्य​क​ता पर्छ।........

बाँकेलाई चिनाउन बृहत साहित्य सम्मेलन गर्नुु पर्ने  नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ कथाकार सनत रेग्मी

बाँकेलाई चिनाउन बृहत साहित्य सम्मेलन गर्नुु पर्ने नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ कथाकार सनत रेग्मी

सोम गुुरुङ्ग,नेपालगन्ज १७ चैत्र÷मध्यपश्चिम श्रष्टा समाज, बाँकेको आयोजनामा नेपालगन्जमा बहुुभाषिक कवि गोष्ठी तथा तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपालगन्ज विविध भाषा भाषीको........

बाँकेको खजुरा गाउँपालिका दुई वडा पुर्णसुनिश्चितता वडा घोषणा

बाँकेको खजुरा गाउँपालिका दुई वडा पुर्णसुनिश्चितता वडा घोषणा

नेपालगन्ज, १३ चैत बाँकेको खजुरा गाउँपालिका वडा नं. ५ र ६ उढरापुरलाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको छ । राष्ट्रिय खोप तालिका अनुसार उक्त २ वडाका सबै बालबालिकालाई खोपमा सहभागिता गराइएपछि........

कर्णालीमा थप तिन जनाको कोरोना रिर्पोट शंकास्पद ,

कर्णालीका थप तिन जनाको स्वाब परिक्षण गर्दा विसिआर रिर्पोट शंकास्पद देखिएको छ । सुर्खेतमा गरिएको स्वाब परीक्षण रिर्पोटमा थप तीन जनाको रिर्पोट शंकास्पद...

बाँकेमा थप १४ जना कोरोना संक्रमण पुष्टि

नेपालगन्ज । बाँकेमा २१ जना कोरोना संक्रमित निको भएर घर फर्केकै दिन आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

पत्रकार केसीको अगुवाईमा छिमेकी जिल्ला बर्दियाका पत्रकारहरुलाई सहयोग

एस.एम.वि बाँके २०७७ जेष्ठ ८ बिहिबार  कोरोना भाइरसका कारण देश लामो समयदेखी लकडाउन भइरहेका बेला बाँके जिल्ला निबासी नेपाल पे्रस युनियनका सदस्य एवं पत्रकारिता...

राप्तीसोनारी ८ मा राहतको दायरा बढाइयो : वडा अध्यक्ष बस्नेत

एस.एम. वि.बाँके २०७७ जेष्ठ ६ मंगलबार  / कोरोना भाइरसका कारण देश लकडाउन भएको ५७ औँ दिन पुगिसकेको छ । देशका विभिन्न स्थानिय तह, विभिन्न संघसंस्था, व्यत्तिगत...

कांग्रेसको प्रश्न : कोरोनाबाट मृत्यु हुनुअघि युवकलाई अस्पताल किन लगिएन ?

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका कोरोना संक्रमित युवकलाई किन बेलैमा अस्पताल नलगिएको भनी सरकारलाई प्रश्न गरेको...

नेकपा बैजनाथले ग¥यो रक्तदान

नेपाल कम्प्युनिष्ट पार्टी बैजनाथ गाउँ कमिटिले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैजनाथ गाउँपालिका वडा नं. ४ मा नेपकाको दोस्रो एकता दिवस तथा मदन आश्रितको...

पाँच सय सात घर परिवारलाई राहत वितरण

बझाङ जिल्लाको हिमाली गाउँपालिकाले बाँके जिल्लामा बसोबास गरी रहेका पाँच सय ७ घर परिवारलाई राहत वितरण गरेको छ । हिमाली गाउँपालिकाले जिल्ला भन्दा बाहिर रहेर...

संञ्चारमैत्री युवा व्यवसायी गैरेद्धारा पत्रकारलाई रिर्चाज वितरण

बाँके बैशाख २८ गते। कोरोना भाइरस कोभिड १९ को जोखिम सामना गर्दै विभिन्न मिडिया मार्फत रिपोटिङ्ग गर्ने पत्रकारलाई आइतबार रिर्चाज वितरण गरिएको छ । कोहलपुरको...

भारतका विरुद्ध कोहलपुरमा नेविसंघले ग¥यो विरोध

बाँकेको कोहलपुरमा नेपाल विद्यार्थी संघले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपि शर्मा वलोको पुत्ला जलाएर विरोध प्रदर्शन गरेको...

कोहलपुर नगरपालिकासँग सूचना माग

बाँकेको कोहलपुर नगरपालिकासँग सूचना माग गरिएको छ । सूचना अधिकार केन्द्र (आईएचआरसि) कोहलपुरका अध्यक्ष जयसिंह केसी र नेपालगञ्ज ७ का विष्णुतिज तिवारीले लेखा...

सुचना विभाग दर्ता नं. ६७८-०७४/७५, प्रेस काउन्सिल दर्ता नं. ४४६-०७४/७५