मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बिदेश जान हिडेका युवा मृत अवस्थामा भेटिए
  • मार्गरेखा संवाददाता

  • बैदेशिक रोजगारमा हिडेका एक युवा कोहलपुरमा मृत अबस्थामा फेला परेका छन । कोहलपुर नगरपालीका वार्ड नं १ का अन्दाजी ३९ बर्षिय रोशन थापा मृत अबस्थामा फेला परेका हुन । कोहलपुर नगरपालीका वार्ड नं. ११ पुर्ब पश्चिम राजमार्गको नजिकै रहेको नालामा मृत अबस्थामा फेला परेका हुन । बिहीवार बेलुकी बैदेशीक रोजगारीका लागी काठमाण्डौ हिडेका थापा नारायणगढ मुग्निल सडक बन्द रहेको थाहा पाएपछी दाङको भालुवाङबाट फर्किएको उनका आफन्तले जनाएका छन । शुक्रवार बिहान बाटो हिड्ने बटुवाहरुले नालामा मान्छे को शब जस्तो लागेर प्रहरीलाई खबर गरे पछि प्रहरीले उक्त शबलाई नालाबाट निकालेर प्रहरीले आफन्तलाई खबर गरेको थियो । थापाको साथबाट चौतिस थान पाँचसयका का नोट र अन्य कागजात फेला परेको छ । थापाको मृत्यूको बारेमा थप अनुसन्धान भैरहेको कोहलपुर प्रहरीले जनाएको छ ।

  • १६ भाद्र २०७४, शुक्रबार १६:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित