मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रियांका र वर्षामा भिडन्त विस्तारै
  • मार्गरेखा संवाददाता

  •  

     


    प्रियंकाले धेरै सफल फिल्म दिइसकेकी छिन् भने वर्षाले पनि हिट फिल्ममा ह्याट्रिक मारिसकेकी छिन् । स्वस्तिमा भने हिट फिल्मको खोजीमा छिन् । नायकको मात्र होइन नायिका नायिका बीचको टक्करको खबर पनि नेपाली मिडियामा आउने गर्छ । अहिले सफल फिल्म दिने नायिकामा प्रियंका र वर्षाको नाम अगाडि आउँछ । हिट फिल्मको संख्याको भिडन्त विस्तारै प्रियांका र वर्षामा पनि देखिन सक्ने चलचित्रकर्मीहरु बताउँछन् ।

    केही दिन अगाडि राजधानीमा आयोजित छक्का पञ्जा २ को झ्याम्म झ्याम्मु बोलको गीत सार्वजनिक कार्यक्रममा प्रियंका वर्षासँगभन्दा स्वस्तिमासँग बढी नजिक देखिइन् । झण्डै १ घण्टा लामो गीत सार्वजनिक कार्यक्रममा प्रियंका र वर्षाले खासै कुराकानी गरेको देखिएन । प्रियंका बढी जसो स्वस्तिमासँग कुरा गरिरहेकी हुन्थिन् भने वर्षाको ओठमा मात्र हाँसो देखिन्थ्यो । कतै उनीहरु बीच द्वन्द्व सुरु भएको त होइन रु ुछक्का पञ्जा २ु को गीत रिलिज कार्यक्रममा यस्ता कानेखुशी पनि भए । तर, जस्तै भएपनि मिडियाको क्यामेरा अगाडि भने तीन नायिकाले पोज तश्वीर खिचाए ।

  • १६ भाद्र २०७४, शुक्रबार १६:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित