मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सामाजिक जवाफदेहिताका लागी तालिम सुुरु
  • मार्गरेखा संवाददाता

  •  

    सोम गुुरुङ्ग,  भाद्र १८ बाँके / मानव अधिकार संरक्षण तथा कानुुनी सेवा केन्द्र(हरप्लेस)बाँकेको आयोजनामा नेपालगन्जमा सामाजिक जवाफदेहिता २ दिने तालिम आज देखि शुुरुभएको छ ।
    पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत मानव अधिकार संरक्षण तथा कानुुनी सेवा केन्द्र(हरप्लेस) ले आफना कार्य क्षेत्र चार जिल्ला रुकुुम, रोल्पा, प्युुठान र सल्यानका १६ जना युुवाहरुलाई सामाजिक जवाफदेहिताका औजारहरुबारे तालिम प्रदान गरिने हरप्लेसका प्रोगाम म्यानेजर टेक बहादुुर रानाले बताउनुु भयो । तालिमका सिकेका जवाफदेहिताका औजार सिके पछि स्थानीय तहमा गएरसमुुदायमा रहेका सरकारी कार्यालय, शिक्षा, कृषि, स्वास्थ्य क्षेत्रले प्रवाह गर्ने सेवा सुुविधाका बारेमा स्थानीय नागरिकलाई जानकारी गराउने युुवाले बताए ।सो कार्यक्रममा एफएचआई३६० का कार्यक्रम उपप्रमुुख सजना महर्जनले पारस्परिक जवाफदेहिता परियोजनाको उद्धेश्य बारे प्रष्ट पार्नुु भएको थियो ।
    सो कार्यक्रममा बाँकेका प्रमुुख जिल्ला अधिकारी रमेश कुुमार केसीले स्थानीय तहबाट नै अधिकारको प्रवद्र्धन हुुनुु पर्ने र आफनो कर्तब्यको पालना समेत गर्नुु पर्ने बताउनुु भयो ।सुुशासन बलियो भने लोकतन्त्रमा जवाफदेहिता र उत्तरदायी प्रवद्र्धन हुुने केसीले बताउनुु भयो । मानव अधिकार संरक्षण तथा कानुुनी सेवा केन्द्र(हरप्लेस) बाँकेकाप्रोगाम म्यानेजर टेक बहादुुर रानार नेपालका कार्यक्रम अधिकृत दिपेस सायमीले प्रशिक्षण दिनुुभएको छ ।सो कार्यक्रम मानव अधिकार संरक्षण तथा कानुुनी सेवा केन्द्र(हरप्लेस) बाँकेका सदस्यदिपकमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

     

  • १८ भाद्र २०७४, आईतवार १४:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित