मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

‘भुइयाँ’ सार्वजनिक
  • मार्गरेखा संवाददाता

  • ‘मोहनदास’ र ‘नेलकटर’  पुस्तकका लेखक तथा  पत्रकार यज्ञशको नयाँ पुस्तक ‘भुइयाँ’ सार्वजनिक भएको छ।

    काठमाडौँको पर्यटन वोर्डमा आयोजित कार्यक्रममा लेखक कुमार नगरकोटी र मानवअधिकार आयोग सदस्य मोहना अन्सारीले पुस्तक सार्वजनिक गरेका हुन्।

    भुइयाँमा ११ वटा कथा समावेस छन् ।  यज्ञशले मधेस घुमेर त्यहाँको जनजीवनका मसिना विषयवस्तु उक्त कताहरूमा उठान गरेका छन्। कार्यक्रममा बोल्दै लेखक नगरकोटीले भने, ‘पुस्तकका पात्रहरु यथार्थ, जीवन्त र साधारण छन्। यज्ञशले मधेस घुमेर त्यहाँको तल्लो तहका कथा बुनेर यो पुस्तक तयार पारेकाले यसमा उठाइएका विषयले पढ्नेको मन छुन्छ।’

  • २१ भाद्र २०७४, बुधबार १३:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित