मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

उपहार
  • मार्गरेखा संवाददाता

  • उपहार

    सन् २०११ को भ्यालेन्टाइन डे मा पार्टी मनाउँदै गर्दा उनीहरूका आँखा जुधे । बदलामा दुवै जना सँगै मुस्कुराए ….. ।

    सन् २०१२ को भ्यालेन्टाइन डे मा उसले रातो गुलाबको फूल दियो । बदलामा उनले सहर्ष स्वीकार गरिन् ….. ।

    परिणाम भनुँ या संयोग, सन् २०१३ को भ्यालेन्टाइन डे को दिन नै प्रेमिकाले छोरो उपहार दिई । बदलामा प्रेमी फरार भयो ….. ।

  • २१ श्रावण २०७४, शनिबार १४:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित