मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रताप लामाले ल्याए ‘तिमी थियौ’ (भिडियोसहित)
  • मार्गरेखा संवाददाता

  • नेपाल आइडलबाट बाहिरिएका प्रताप लामाले ‘तिमी थियौ’ बोलको गीत शुक्रबार युट्युबबाट सार्वजनिक गरेका छन् ।

    ‘नेपाली तारा – ३’ को उपाधी जितेका प्रताप लामा नेपाल आइडलको प्रतियोगिताबाट भने बाहिरिएका थिए ।

    आफ्नै शब्द र संगीतमा रहेको यो गीतकाे म्युजिक भिडियोमा बिकाश लामिछाने र सुनिका बस्नेतले अभिनय गरेका छन् ।

  • २१ श्रावण २०७४, शनिबार १८:०५ प्रकाशित
  • Nabintech
    सम्बन्धित