मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सफा शहर सबैको रहर मुल नाराका साथ नेपालगञ्ज नगरमा बृहत्त सरसफाई अभियान
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज असोज ६ । नेपालगञ्ज नगरलाई स्वच्छ, सफा सुन्दर बनाउनका लागी सफा शहर सबैको रहर मुल नाराका साथनेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्ज नगरमा बृहत्त सरसफाई अभियान शुक्रबार देखि सुरु गरेको छ ।
    स्थानिय  पुस्पलाल चौक बाट शुक्रबार देखि सुरु भएको बृत्त सरसफाई अभियानको नेपालगज उपमहानगरपालिका मेयर डा धवल सम्सेर राणा उपमेयर उमा थापा,बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार के.सी,भेरी अञ्चल प्रहरी प्रमुख महेश बिक्रम शाह,जिल्ला प्रहरी बाँकेका प्रमुख टेक बहादुर तमाङको उपस्थिती सुरु गरिएको थियो ।

    पहिलो चरणमा नेपालगञ्ज नगरपालिका प्रमुख चौकहरुमा सरसफाई अभियान संचाल हुने र दोस्रो चरणमा नेपालगञ्ज उपमहानगरपालिका प्रत्येक वडामा २३ दिन संचालन गरिने नेपालगञ्ज उपमहानगर पालिकाका उपमेयर उमा थापाले जनाए । सरसफाई अभियानमा नगरका समपुर्ण आम नागरिकहरु,राजनैतिक दलका नेता, कार्यक्रता,राष्टसेवक कर्मचारीहरु सेना नेपाल प्रहरी,सस्रत्र प्रहरी, समाजसेवी,बुद्धिजिबीहरुको सभागिता रहेको थियो

  • ६ आश्विन २०७४, शुक्रबार १६:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित