मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आईएचआरसीको ५ औं बार्षिक साधारण सभा सम्पन्न
  • मार्गरेखा संवाददाता

  • ?

    बाँके ९ असोज÷सूचना र मानवअधिकार अनुुसन्धान केन्द्र, बाँकेको ५ औं बार्षिक साधारण सभा सम्पन्नभएको छ । जिल्ला समन्वय समिति, बाँकेका संयोजक अजय कुुमार श्रीवास्तवले साधरण सभाको उद्घाट गदै संस्थाले बाँके जिल्लामा सुुशासन, पारदर्शिता, जवाफदेहिता र सूचनाको हककाप्रशंसनीयकार्य गरिरहेको र भविष्यमा पनि सशक्त रुपमा अगाडी बढेमात्र बाँकेमा सुुशासन, पारदर्शिता, जवाफदेहिता र सूचनाको हक सुरक्षा हुने बताए ।
    सो कार्यक्रममा फातिमाफाउण्डेशन नेपालकाअध्यक्ष एवं पूर्व सांसद मोहम्मदीसिद्धिकी, राष्ट्रियमानवअधिकार आयोगका सूचनाअधिकारी टंकखनाल,नेपालगन्जउद्योग बाणिज्य संघका सदस्य रमारानी वैश्य,थर्ड एलाईन्सका संयोजक आलमखान, नेपालपत्रकार महासंघ, बाँकेका अध्यक्ष ठाकुुरसिहथारु, एक्सनएड नेपालका टेकराज भट्ट,युुनडिपीका सतिस पाण्डे,उपभोक्ताहित संरक्षणमन्च,बाँकेकाअध्यक्षबशन्तगौतम, नेपालमानवअधिकार संगठनकाअध्यक्षप्रल्हादबहादुुर कार्की, जिल्ला युुवा समितिकाकार्यालय प्रमुुख रामसुुरेश यादव,क्षेत्रीयनिर्वाचनकार्यालयका सूचनाअधिकारी काशिराजअधिकारी, नेपालशिक्षक संघ, बाँकेकाअध्यक्ष बिरेन्द्र यादव, अवधि साँस्कृतिकप्रतिष्ठानकाकोषाध्यक्षजहीरुलहकजीनुु, राईजिङ्गआईडल्सकाआशागुुरुङ्गलगायतविभिन्न सामाजिक संघसंस्थाकाप्रतिनीधिहरुको सहभागिता रहेको थियो ।
    सो साधारण सभामाउपस्थिीतअतिथिहरुले संस्थाको प्रगतिको लागि शुुभकामनाब्यक्तगर्नुु भएको थियो । संस्थाको आर्थिक वर्ष २०७३ ÷०७४ को आर्थिक तथाप्रगतिप्रतिवेदनसाथैआर्थिक बर्ष २०७४÷०७५ को प्रस्तावितकार्यक्रम संस्थाकामहासचिव सपना भट्टराईले प्रस्तुतगर्नुु भएको थियो । संस्थाकाकार्यकारी निर्देशक राकेश कुुमार मिश्रले आगामीकार्यक्रममा संस्थाको आर्थिक तथाप्रशासनिकनियमावलीलाई संशोधनगरिने, संस्थाको रणनीतिक योजना, जेसी नीति, सन्चार नीतितयार पार्ने साथै बाँके जिल्लाबाहिर पनि सूचनाको हक र सामाजिक सद्भाव सम्बन्धिविविधअभिमुखीकरणकार्यक्रमगरिने योजना तय गरिएको जानकारी दिनुुभयो । ५ औं साधारण सभासूचना र मानवअधिकार अनुुसन्धान केन्द्र, बाँकेकाअध्यक्षविश्वजिततिवारीको अध्यक्षतामा सम्पन्नभएको थियो । सो साधारण सभामाउपस्थिीतकार्य समिति सदस्य, अतिथिमहानुुभावहरुमा संस्थाकाअध्यक्षतिवारीले धन्यवादब्यक्तगर्नुु भएको थियो ।

  • ९ आश्विन २०७४, सोमबार १७:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित