मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली काँग्रेस क्षेत्र न.२ बाँकेले आगामी मंसिरमा हुने प्रदेश र केन्द्रिय सभाका लागी सिफारीस
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज असोज १२ । नेपाली काँग्रेस क्षेत्र न.२ बाँकेले आगामी मंसिरमा हुने प्रदेश र केन्द्रिय सभाका लागी बाँकेको निर्बाचन क्षेत्र न. २ लागी बिहिबार बसेको बैठकले उम्मेदार छनौट गरि नेपाली काँग्रेस बाँकेलाई सिफारीस गरेको छ ।
    केन्द्रिय सभातर्फ को को सिफारीस
    बैठकले बाँके निर्बाचन क्षेत्र न.२ का लागी प्रत्यक्ष तर्फ केन्द्रिय सभाकालागी राजकुमार बर्मा,मोहम्दी सिद्धिकी,अव्दुलहमीद सिद्धीकी निरन्जनसिह सिजापती,याकुव अन्सारी,साहाँज अन्सारी,बसन्ती धोबी,समानुपातिक तर्फ किरण कोईराला,कृष्णा सिहपरियार,उत्तमा हमाल,राकेश बहादुर श्रीवास्तव,प्रलाद बहादुर कार्की,राजु थापा,लाल बहादुर बुढाथोकी,रहेका छन ।
    प्रदेश सभामा (क) को को सिफारीस
    प्रदेश सभा (क) क्षेत्रमा कैलाश नाथ गुप्ता,लक्ष्मी नारायण शाह,गोपाल अधिकारी,राजकुमार साहु,सचिन्द्र कुमार चौधरी,जमालु खाँ को सिफारीस गर्ने निणर्य गरिएको छ । भने समानुपातिक तर्फ फन बहादुर गुरुङ,जगदीश प्रसाद कुर्मी,पमेश्वरी पाठक,मायादेबी गुरुङ,रत्ना राणा,हनिफ खाँ,निहाल सिहलाई सिफारीस गर्ने निणर्य गरेको छ ।
    प्रदेश सभामा (ख) को को सिफारीस
    प्रदेश सभा (ख) क्षेत्रमा सुरेन्द्र हमाल,रमेश गुप्ता,सुनिलनरसिह राणा,सुदिप नरसिह राणा,मैकुलाल बाल्मीकि,प्रशान्त बिष्ट,निजामुद्धिन सिद्धिकी,अच्युत प्रसाद प्रसाई,ध्रुव प्रसाद दहाल,लगायत लाई सिफरिस गर्ने निणर्य गरेको छ । भने समानुपातिक तर्फ हेमन्त कमार्चाय,प्रदिप श्रेष्ठ,फैयाज अन्सारी,निजामुदिन अन्सारी,जलिल अहमद ढपाली,डा सुरेश कनौडीया,प्रलाद लखेर,अनिल श्रेष्ठ,बिजय कोईराला,जगदीस बाल्मीकि,माया पुन मगर,नारायणी रुपाखेती,प्रनिल सिह हमाल,शान्ती पयिार,सुबोध अधिकारी,कपिल पाठक लगायत लाई सिफारीस गर्ने नियर्ण गरीएको कुरा नेपाली काँग्रेस क्षेत्र न.२ बाँकेका सचिव सुनिलसिह हमालले जनाए ।

  • १२ आश्विन २०७४, बिहीबार १८:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित