मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अखिल नेपाल फुटबल संघ एन्फाले यु १८ टोलीलाई २ लाख पुरस्कार
  • मार्गरेखा संवाददाता

  •  

    काठमाण्डौ असोज २३ । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले साफ यु(१८ च्याम्पियनसिपको विजेता टोलीलाई जनही २ लाख रुपैयाँले पुरस्कृत गर्ने भएको छ

    भुटानमा दुई साताअघि भएको प्रतियोगितामा नेपालले भारतलाई २(० ले हराउँदै उपाधि जितेको थियो । २३ सदस्य खेलाडीसँगै मुख्य प्रशिक्षक छिरिङ लोप्साङ, सहायक प्रशिक्षक पुष्कर शाही र गोलरक्षक प्रशिक्षक मृगेन्द्र मिश्र टोलीका सदस्य थिए ।

     

     

  • २३ आश्विन २०७४, सोमबार १४:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित