मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेको कुसुम बस दुर्घटनाः ३ जना को मृत्यु १ जनाको गम्भिर अवस्थामा १३ यात्रु घाइते
  • मार्गरेखा संवाददाता

  • कुसुम बाँके असोज २४ । काठमाडौंबाट कैलालीको धनगढीतर्फ जादै गरेको यात्रुबहाक बस बाँकेको कुसुममा दुर्घटना भएको छ । दुर्घटना परी ३ जना यात्रुको मृत्यु भएको छ भने १ जनाको अवस्था गम्भिर रहेको छ । १३ जना घाईते भएको कोहलपुर ईलाका प्रहरी कार्यालय बाँके प्रहरी निरीक्षक नवराज पोखरेलले जनाएका छन ।
    बाँकेो राप्ती सोनारी गाउँपालिका १ चप्परगौडिको पुलमा ना ४ ख ८२५५ नम्बरको रात्रीबस दुर्घटना भएको र मृत्यु हुने ३ जनाको मेडिकल कलेज शिक्षरण अस्पताल कोहलपुर मा उपचारका क्रममा मृत्यु भएको र अन्य घाईतेहरुको उपचार मेडिकल कलेज शिक्षरण अस्पताल कोहलपुरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय बाँके प्रहरी निरीक्षक नवराज पोखरेलले जनाएका छन ।

  • २४ आश्विन २०७४, मंगलवार १२:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित