मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेको खजुरा गाउँपालिकाले जेष्ठ नागरिकका लागी निशुल्क स्वास्थ शिबिर संचालन
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज असोज २४ । खजुरा गाउँपालिका बाँकेले गाउँपालिका भित्र बसोबास गर्ने जेष्ठ नागरिकहरुको लागी निशुल्क आधारभुत स्वास्थ शिबिर मंगलबारबाट सुरु गरेको छ ।
    जेष्ठ नागरिक आधारभुत स्वास्थ शिबिर खजुरा गाउँपालिकाको वार्ड न. १ राधापुरबाट खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले शुभारम्भ गरेको शिबिरमा डा रमेश श्रेष्ठ, डा. राजन पान्डे लगायत १५ जनाको चिकित्सक र प्राबिधिक समुहले जेष्ठ नागरिकहरुको स्वास्थको चेक जाच गर्ने र खजुरा गाउँ पालिकाका ८ वटै वडाका स्वास्थय शिबर असोज ३१ गते सम्म संचालन हुने खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले जनाएका छन ।

  • २४ आश्विन २०७४, मंगलवार १४:२१ प्रकाशित
  • Nabintech
    सम्बन्धित