मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बसोबास महिला बचत तथा ऋण सहकारी संस्था लि कोहलपुर बृद्धबृद्धाहरुका लागी लक्षित कोष स्थापना गर्ने
  • मार्गरेखा संवाददाता

  • किरण आर्चाय

    कोहलपुर असोज २५ । बसोबास महिला बचत तथा ऋण सहकारी संस्था लि कोहलपुर बाँकेले ११ औ स्थापना दिबस कोहलपुमा मनाएको छ । बचत तथा ऋण जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष बिनोद कुमार शाहले उद्घाटन गरेको कार्यकमा नेपाल बसोबास बस्ति संरक्षण समाज बाँकेका सचिव भुपेन्द्र सिंह ठकुरी, कोषाध्यक्ष लाल बहादुर राना,सेवा प्रालि कोहलपुरका ईश्वर कार्की,रारा बिजय बहुद्धेसिय सहकारि संस्था लिका प्रबन्धक दिपक राई ,नेपाल महिला एकता लुमन्ति आवासका लागी सहयोग समुहका जगत बहादुर बाह्रघरे लगायतका ले बसोबास महिला बचत तथा ऋण सहकारीले समाजको आर्थिक बिकाशमा गर्ने कार्यमा भुमिका खेलेको चर्चा गदै आगामी दिनमा समाज परिवर्तन गर्ने बिश्वास व्यक्त गरेका थिए । अध्यक्ष गिता वली ले समाजमा रहेका बृद्धबृद्धाहरुका लागी लक्षित कोष स्थापना गरि जेष्ठ नागरिकको सम्मान गर्ने बताए ।कार्यक्रम संचालन संस्थाकि सचिब केश कुमारी भण्डारी ओलीले संचालन गरेकी थिईन ।

  • २५ आश्विन २०७४, बुधबार १५:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित