मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाटो खर्च दिएर ५९२ सांसदलाई भोली बिदाई गरिने
  • मार्गरेखा संवाददाता

  • Joj:yflksf–;+;bsf] dªunaf/sf]] a}7sdf pkl:yt ;ef;bx? . tl:a/ M k|bLk/fh jGt, /f;;

    संविधानसभाबाट व्यवस्थापिका संसद्मा रुपान्तरित भएको व्यवस्थापिका संसदको सांसदहरुलाई बिधिबत् भोली बिदाई गरिंदैछ ।

    संसदको आजको बैठक अन्तिम भएपनि भोली शनिबार विशेष बैठक डाकी सांसदहरुलाई विधिवत बिदाई गरिने भएको छ ।
    सांसदहरुले असोज महिनासम्मको तलब भत्ता र सुबिधा लगायत यातायात खर्च पाउने छन् । अन्तिम बैठकसँगै संविधानसभाबाट संविधान जारी गरेपछि २४ महिनाअघि रुपान्तरित संसद्को अन्त्य पनि हुँदैछ ।

    निर्वाचन आयोगले आइतबारसम्म समानुपातिकतर्फको उम्मेद्वारी दर्ता गर्ने म्याद दिएको छ । सूची बुझाउने अन्तिम म्यादको अघिल्लो दिन शनिवार परेकोले शुक्रबार नै अन्तिम बैठक बोलाइएको सभामुखको निजि सचिवालयले जनाएको छ ।

  • २७ आश्विन २०७४, शुक्रबार १६:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित