मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

तेस्रोलिंगी चौधरीलाई सांसदका लागि उम्मेदवार सिफारिस
  • मार्गरेखा संवाददाता

  • नेकपा एमाले दाङले तेस्रोलिंगी शिल्पा चौधरीलाई समानुपातिक सांसदका लागि उम्मेदवार सिफारिस गरेको छ।

    चौधरीलाई दाङ क्षेत्र नम्बर १ (ख) बाट समानुपातिक तर्फको बन्द सूचीमा नाम समावेश गर्न एमाले दाङले पार्टी केन्द्रीय कार्यालयमा नाम सिफारिस गरेको जिल्ला अध्यक्ष टीकाराम खड्काले जानकारी दिए।

    शिल्पा एमाले जिल्ला कमिटी सदस्य, अखिल नेपाल महिला संघको जिल्ला सदस्य एवं पार्टीको आर्थिक विभागको सदस्य छिन्।

  • २७ आश्विन २०७४, शुक्रबार १६:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित