मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

वाम गठबन्दनबारे के भन्छन् कलाकार रेखा र राजेश ?
  • मार्गरेखा संवाददाता

  • रेखा थापा, अभिनेत्री

    राष्ट्रको हितका लागि सोचेर गठबन्धन गरिएको हो भने सकारात्मक हो । तर, चुनावका लागि मात्रको तालमेल हो भने जनतालाई ठग्ने काम भएको छ । त्यसैले अब जनता सचेत हुन जरुरी छ । जनताले अब को गलत को सही भन्ने कुराको छिनोफानो गर्ने वेला आएको छ ।

    राजेश हमाल, अभिनेता

    एउटै विचार भएको पार्टी एकै ठाउँमा हुनु राम्रो हो, तर कुन नियतमा भएको हो त्यसमा पनि भर पर्छ । यदि कसैसँग जित्न सकिँदैन भने मिसिने भनेजस्तो हो भने यो गठबन्धनको काम छैन । देशको राजनीतिका लागि विपरीत विचार राख्ने दुईवटा पार्टी भयो भने मुलुकका लागि पनि धेरै राम्रो हुन्छ । साथै, विचारधारामा सामेल हुने जनतालाई पनि सजिलो enayapatrika.com

     

  • ६ कार्तिक २०७४, सोमबार १५:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित