मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जडेजा प्रतिबन्धित
  • मार्गरेखा संवाददाता

  • जडेजा प्रतिबन्धित

     

    भारतीय स्पीनर रविन्द्र जडेजा श्रीलंकाविरुद्धको अन्तिम तथा तेस्रो टेस्टका लागि प्रतिबन्धित भएका छन् ।
    आचारसंहिता ताड्दै पछिल्ला २४ महिनामा ६ डिमेरिट अंक बटुलेपछि जडेजाले प्रतिबन्ध खेप्नु परेको हो ।
    कोलम्बो टेस्टअघि जडेजाले तीन डिमेरिट अंक बटुलेका थिए । सन् २०१६ मा इन्दौरमा भएको टेस्टमा पिचमा कुदेका कारण उनलाई सो अंक दिइएको थियो ।
    दोस्रो टेस्टको दोस्रो टेस्टको ५८ औँ ओभरमा श्रीलंकाविरुद्ध गरेको उनको व्यवहारको कारण आइसीसीले उनलाई कारवाही गरेको हो ।
    आफूले गरेको बलिङमा फिल्डिङ गर्दै जडेजाले श्रीलंकाली ब्याटसम्यान मलिन्दा पुष्पकुमारामाथि खतरनाक तरिकाले बल फोलेको मैदानमा रहेका अम्पायर रड टकर र ब्रुस अक्सनफोर्डको निश्कर्ष छ । उनीहरुले जडेजाले खेलाडीहरुको नियम २।२।८ उल्लंघन गरेको बताएका छन् ।
    जडेजाले आरोप स्वीकार गर्दै प्रतिबन्ध स्वीकार गरेका छन् ।

     

  • २५ श्रावण २०७४, बुधबार १४:२३ प्रकाशित
  • Nabintech
    सम्बन्धित