नेपालगन्ज३० कात्तिक,/ बाँके निर्वाचन क्षेत्र नं २ मा लोकतान्त्रीक गठबन्धन ले प्रचार तथा घरदैलो अभियानलाई तीब्र पारेको छ । नेपालगन्ज उपनगरपालिकाका वडा न ३ का बिभिन्न स्थान लगायतका क्षेत्रमा उम्मेदवार सहित घरदैलो सम्पन्न गरेको हो ।
बिहीबार बिहानै सो निर्वाचन क्षेत्रका प्रतिनिधि सभाका उम्मेदवार ओम प्रकाश अजाद र तथा प्रदेश सभा २ ख का उम्मेदवार सुरेन्द्र हमाल सहितको टोलीले नेपालगन्ज उप–महानगरपालिका वडानं ३। मा घरदैलो सहितको प्रचार अभियान सम्पन्न गरेको छ ।
सो अभियानमा लोकतान्त्रीक गठबन्धनका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको