मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

गगन थापालाई लक्षित गरी बम प्रहार, थापासहित ८ घाइते
  • मार्गरेखा संवाददाता

  • काठमाडौं क्षेत्र नम्बर ४ का नेपाली कांग्रेस उम्मेदवार गगन थापालाई लक्षित गरी बम प्रहार भएको छ।घटनामा उम्मेदवार थापासहित ८ जना घाइते भएका छन्। चुनाबी कार्यक्रमा गएका बेला चपलीको माटो कोलनीमा बम आक्रमण भएको हो। बम आक्रमणमा परी केही कार्यकर्ता गम्भीर घाइते भएका छन्। बुढानीलकण्ठको चपली हाइट नजिकै बस्तीमा सोमबार बिहान भइरहेको घरदैलो कार्यक्रममा विस्फोट भएको प्रहरीले जनाएको छ।

    घाइते थापासहित सबै घाइतेलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ।

  • १८ मंसिर २०७४, सोमबार १३:१९ प्रकाशित
  • Nabintech
    सम्बन्धित