मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सबैभन्दा बढि खोजि सन्नी लियोनी /मृत्युपछिअभिनेता विनोद खन्नालाई बढी खोजिएको छ
  • मार्गरेखा संवाददाता

  • सबैभन्दा बढि खोजि गरिएकीमा यस वर्ष अनलाइन प्लेटर्फममा सबैभन्दा बढि खोजि गरिएकी भारतीय अभिनेत्री सन्नी लियोनी बनेकी छिन  । चर्चित अभिनेत्रीहरू दीपिका पादुकोण, प्रियंका चोपडा, ऐश्वर्या राय बच्चन, क्याट्रिना कैफलगायतलाई पछि पार्दै खोजीको शीर्ष स्थानमा रहेकी छिन् । यो वर्ष उनको कुनै चर्चित फिल्म रिलिज नभए पनि उनी अरू अभिनेत्रीभन्दा बढी खोजिनेमा परिन् ।अत्यधिक खोजी गरिएका अभिनेत्रीहरुको सुचीमा कैटरिना कैफ, ईशा गुप्ता, दिशा पटानी र ममता कुलकर्णी जस्ता नामहरु पनि छन् ।यसैगरी, अभिनेता विनोद खन्नालाई मृत्युपछि बढी खोजिएको छ । पुरुष सेलेब्रिटीमा उनी याहुमा खोजिनेमा पहिलो नम्बरमा छन् । उनीपछि कपिल शर्मा दोस्रो नम्बरमा छन् । सलमान खान र रजनीकान्त कपिलभन्दा पछाडि धकेलिए ।

  • १९ मंसिर २०७४, मंगलवार १८:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित