मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

महिला हिंसा विरुद्धको निवारण मस्यौदाका विषयमा नेपालगञ्जमा छलफल
  • मार्गरेखा संवाददाता

  • महिला हिंसा विरुद्धको निवारण मस्यौदाका विषयमा नेपालगञ्जमा छलफल

     

    नेपालगन्ज । महिला हिंसा विरुद्धको निवारण मस्यौदाका विषयमा बिहिबार नेपालगञ्जमा छलफल गरिएको छ । नेपालको संविधानको धारा ३८ को दफा ३ र ५ का विषयमा आज प्रदेश नम्वर ५ स्तरिय सुझाव संङ्कलन गरीएको हो । महिला, वालवालिका तथा समाज कल्याण मन्त्रालयको आयोजना तथा महिला कानुन विकास मञ्च बाँँकेको आयोजनामा गरीएको सुझाव संङ्कलन कार्यक्रममा दफा ३ र ४ मा रहेको दण्ड सजाय तथा क्षतीपूर्तीका विषयमा छलफल भएको थियो । कार्यक्रममा मन्त्रालयका सचिव खगराज बराल, सह सचिव राधिका अर्याल, उप सचिब नारायण कुवर लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधि, महिला अधिकारीकर्मी, सुरक्षकर्मीको सहभागिता रहेको थियो ।

  • २६ श्रावण २०७४, बिहीबार २१:३८ प्रकाशित
  • Nabintech
    सम्बन्धित