बर्दिया गुलरिया मंसिर २४ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम वाम गठबन्धनको तर्फबाट बर्दिया क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका एमाले नेता गौतम ७ सय ५३ मत कम ल्याएर पराजित भएका हुन्।
लोकतान्त्रिक गठबन्धनका सञ्जयकुमार गौतम ४४ हजार ८ सय २९ मत ल्याएर विजयी हुँदा बामदेवले ४४ हजार ७६ मत प्राप्त गरे।
। बर्दिया–१ बाट प्रतिनिधिसभाको उमेदवार बनेका गौतम कांग्रेसका सञ्जय गौतमसँग पराजित बनेका हुन् । सिञ्चाइमन्त्रीसमेत सञ्जय गौतमसँग पराजित हुने वामदेव गठबन्धनको दोस्रो हेभिवेट हुन् ।
यसअघि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ गोरखा–२ मा बाबुराम भट्टराईसँग पराजित भइसकेका छन् ।