मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दुबईमा सबैभन्दा महंगो अमिर खानको केकबाट मुर्ति निर्माण मुर्तिमा सुन प्रयोग
  • मार्गरेखा संवाददाता

  • दुबईमा सबैभन्दा महंगो  अमिर खानको  केकबाट मुर्ति निर्माण मुर्तिमा सुन प्रयोग

     

    अमिर खानको दगंल फिल्मका फैनहरुले दुबईमा दंगल स्पेशल केक बनाएका छन ।
    दुबैको वेकरीले बनाएको सो केक भारतको ७१ औ स्वतन्त्र दिवसको उपल्क्ष्मा भारत सरकारलाई उपारस्वरुप प्रदान गर्ने समाचार एजेन्सीले जनाएको छ । एजेन्सीका अनुसार अमिर खानको आकारमा रहेको केक करिव एक महिना लगाए बनाएको र १२ सय जना कामदारहरुले मिलेर तयार बनाए थिए । कके तयार बनाउन २५ लाख भारतिय रुपैया खर्च भएको जनाएो छ । उक्त केकमा अमिर खानको हिट पिल्म दंगलको एक सिनको झलक देखाएको छ । व्राइने नामक बेकरीले तयार पारिएको समाचार एजेन्सीका अनुसार ग्रहाकहरुले केकमा सुन प्रयोग गर्न अनुरोध गरेपछि केमा मेडलमा मात्र सुनको प्रयोग गरिएको छ । मेडलमा रहेको सुनको तौल ७५ ग्राम रहेको छ । केक करिव २४०जना लाई सजिलै खुवाएन सकिने एजेन्सीले जनाएको छ ।

  • २७ श्रावण २०७४, शुक्रबार १२:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित