मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेमा क्षेत्र न.२ मा समानुपाति तर्फ संघिय समाजवादी फोरम पहिलो /२२ हजार ६ सय ३० मत बदर
  • मार्गरेखा संवाददाता

  • कमला हमाल
    नेपालगन्ज मंसिर २६ । बाँकेमा प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा क्षेत्र क्षेत्र नम्वर २ मा समानुपातिक तर्फ २२ हजार ६ सय ३० मत बदर भएको छ । प्रतिनिधिसभा सदस्यमा ९ हजार २ सय ४ मत बदर भएको छ भने प्रदेश सभा क मा ८ हजार ८ सय ५१ मत बदर भएको छ । भने प्रदेशसभा ख मा ४ हजार ८ सय ७५ मत बदर भएको छ । जसमा संघिय समाजवादी फोरमले समानुपातिक तर्फ सबैभन्दा धेरै १७ हजार ३ सय ७ मत प्राप्त गरेको छ । भने दोस्रोमा नेकपा एमालेले ९ हजार ८ सय ७७ मत प्राप्त गरेको छ भने तेस्रोमो नेपाली कांग्रेसले ८ हजार ६ सय २२ मत प्राप्त गरेको छ । त्यस्तै राप्रपाले ४ हजार ७ सय २०, माओवादी केन्द्रले २ हजार ७ सय ६६ मत प्रँप्त गरेको छ । राजपाले १ हजार ५ सय ६७ मत प्राप्त गरेको छ । त्यस्तै प्रदेश सभा क तर्फ संघिय समाजवादी फोरमले ८ हजार ९ सय ३१ मत प्राप्त गरेको छ भने ख मा ६ हजार ५ सय ५५ मत पँ्रप्त गरेको छ । भने नेकपा एमाले प्रदेश सभा क मा ४ हजार ७ सय ७० मत प्राप्त गरेको छ भने ख मा ३ हजार ८ सय ५६ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले प्रदेश सभा क मा ४ हजार ३ सय १२ मत प्राप्त गरेको छ ने ख मा ४ हजार ४ सय ५ मत प्राप्त गरेको छ । कुल खसेको ६९ हजार १ सय १२ मत मध्ये क्षेत्र नम्वर २ मा २२ हजार ६ सय ३० मत बदर भएको छ ।

  • २६ मंसिर २०७४, मंगलवार १८:५१ प्रकाशित
  • Nabintech
    सम्बन्धित