मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सरसफाईलाई पहिलो प्राथमिकतामा कोहलपुर नगरपालिका वडानम्बर ११ को
  • मार्गरेखा संवाददाता

  • किरण आचार्य कोहलपुर मंसिर २७ । कोहलपुर नगरपालिका वडानम्बर ११ को वडा कार्यालयले वडाको सरसफाईलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नेनिर्णय गरेको छ ।
    मंगलबार वडाकार्यालयमा वडा अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा बसेकोवडा समितिको बैठकले कोहलपुर
    नगरपालिकाको वडा नम्बर ११कोहलपरु नगरपालिकाका े मटु ु र सिङ्गोपश्चिम नेपालकै प्रवेशद्वारको रुपमा रहेको वडा भएकाले यस वडालाई विशेष महत्वका साथसरसफाई गरिने निर्णय गरेको अध्यक्षथापाले जनाए ।
    वडाको क्षेत्र भित्र रहेका फ्रेसहाउस, मासु पसल , बाटोमा राखिएका फलफूल पसल, ठेलाव्यवसायी लगायतले उत्पादन गरेकाफाहे रलार्इ कडाइका साथ व्यवस्थापनगर्न सर्वप्रथम ती व्यवसायीहरुलाईएक÷दुई दिनभित्रैवडाकार्यालयमाबोलाई फलछल गरिने र उनीहरुकोरायसुझाव समेत सुनी कडाइपूर्वककार्यान्वयन गर्ने निर्णय गरेको छ ।साथै ११ नम्बर वडामा रहेका सम्पूर्ण गैरसरकारी संघसंस्था ,उद्योग,सहकारी लगायतलाई वडा कार्यालयमा सूि चकृत हनु सार्वजनिक
    सूचना जारी गर्ने तथा वडा कार्यालयमा सूचिकृत नगरी आफू खुशी कार्याक्रमहरु सञ्चालन गर्ने संस्थाहरुलाई कडाका साथ नियन्त्रण गर्ने समेत निर्णय गरेको अध्यक्ष थापाले जानकारी दिए । त्यस्तै बैठकले वडामा मूख्य बजार क्षेत्ररहेकाले बजारलाई सफाराख्न व्यापारीहरुको संस्था कोहलपुरउद्योग वाणिज्य संघसगँ पनि छलफल
    गरी कार्यान्वयन गराउने निर्णय गरेको छ ।

  • २७ मंसिर २०७४, बुधबार ११:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित