शोफिया रेसिडिएनटिएल स्कुलले (शुक्रबार) भब्य संगितमय खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ । बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर १० गोसाई गाउँ (शोफिया टोल) मा रहेको स्कुलले वार्षिक खेलकुद दिन (विशेष) को अवसर पारि प्रतियोगिता आयोजना गरेको हो । स्कुलको आफनै खेल मैदानमा आयोजित प्रतियोगितामा विस्कुट, बेलुन, रिङ्ग, बासकेट, चम्चा, स्कुल डे«स (युनिफर्म), रिले दौड, फुटबल, क्रिक्रेट, खोखो, सर्ट फुट, लङ जम्प लगायतका प्रतियोगिता आयोजना गरिएको थियो । शोफिया स्कुलमा अध्ययनरत छात्रा, छात्र विच भएका विभिन्न खेलकुद प्रतियोगिता र अभिभावकहरु विचको एक सय मिटर खुल्ला दौड तथा घैटो फोर प्रतियोगिताका सबै विजयी खेलाडिहरुलाई आकार्षक मेडल सहित प्रमाण पत्र पनि वितरण गरिएको छ । एनवल स्पोर्ट्स डेका अवसरमा आयोजित भब्य समारोहमा उपस्थित वक्ता तथा अभिभावकहरुले स्कुलको शिक्षण कार्यशैली प्रति खुलेर प्रशांसा गरेका थिए । गुणस्तरिय बालमैत्री शिक्षाका लागी मात्र नभई स्वस्थ र तन्दुरुस्तीका लागी पनि खेलकुदको आवाश्यकता रहेकाले यस्ता खालका प्रतियोगितालाई निरन्तरता दिई रहन शुभकामना दिएका थिए । शोफिया रेसिडिएनटिएल स्कुलका अध्यक्ष केबी बसेलको सभाध्यक्षमा भएको खेलकुद प्रतियोगितामा स्कुलका प्राधानाध्यापक (प्रिन्सीपल) शुसिला बसेल, बाँकेका जिल्ला शिक्षा अधिकारी भिम बहादुर साउद, विद्यालय निरिक्षक उद्धव श्रेष्ठ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाँके अध्यक्ष ठाकुर सिंह थारु, उपाध्यक्ष रुपा गहतराज, रेडियो मर्निङ स्टारका कार्यालय प्रमुख डक्ट प्रसाद धिताल, हेब्रोन इंग्लिस स्कुल फुलटेक्राका प्रिन्सीपल सुनिल परियार, तराई मानव अधिकार रक्षक सञ्जाल (थर्ड एलान्स) का उपक्षेत्रिय प्रमुख आलम खान र स्कुलका अभिभावक लगायतको सहभागीता रहेको थियो । ४ सय बढि विद्यार्थी रहेको शोफीया स्कुलमा शिसु देखी कक्षा ८ सम्म पढाई हुन्छ । संस्थागत (निजी क्षेत्र) को शोफिया स्कुल विसंः २०६१ सालमा स्थापना भएको थियो । लव, लर्न, लाइट भन्ने मुख्य नाराका साथ सञ्चालीत शोफिया रेसिडिएनटिएल स्कुल सामान्य देखी उच्च पदस्त ब्यक्तिहरुका बालबालिकाहरुको पहिलो रोजाईमा पर्न सफल भएको छ । यस वर्षको एनवल स्पोर्ट्स डेका अवसरमा आयोजित खेलकुद प्रतियोगितामा क्रिक्रेट तर्फ एल्लो हाउस (प्रथम), फुटबल तर्फ बिलीउ हाउस (प्रथम), खोखो छात्रा तर्फ ग्रिन हाउस (प्रथम) हुन सफल भएका छन । छात्रा तर्फ ग्रिन हाउसकी लक्ष्मी भण्डारी उत्कृष्ट छात्रा खेलाडि र छात्र तर्फ अंकित घर्ति ग्रिन हाउसकै उत्कृष्ट छात्र खेलाडि घोषित हुनु भएका छन । यो वर्ष खेलकुद विधाको रनिङ शिल्ड प्रतियोगिताको उपाधी पनि ग्रिन हाउसले नै जितेको छ । शोफिया रेसिडिएनटिएल स्कुललाई ४ वटा ग्रुपमा विभाजन गरि प्रतियोगिता आयोजना गरिएको थियो । जसमा रेड, बिलीउ, एल्लो, ग्रिन रहेका छन । अभिभावक, विद्यार्थी, शिक्षक, शिक्षा सँग सम्बन्धित सरोकारवाला निकाय, समाजसेवी तथा बुद्धिजिवी वर्ग सबैको सहयोगले मात्र अझ उत्कृष्ट विद्यालय बनाउन सकिने भएकाले यस कार्यमा सधैव अग्रसर भई लाग्ने शोफिया रेसिडिएनटिएल स्कुलले जनाएको छ । बालमैत्री गुणस्तरिय शिक्षाका लागी स्कुल प्रतिबद्ध रहेको सञ्चालकहरुको दाबी छ ।
को कुनमा बिजयी भए । हेर्नुहोस ।
क्र.संंः खेलकुदको नाम विद्यार्थी कक्षा स्थान
१. विस्कुट दौड (छात्र) सोभियत बस्नेत एल.केजी. प्रथम
” समिर नेपाली ” द्धितिय
” रिवाज आरडि सुनार ” तृर्तिय
विस्कुट दौड (छात्रा) रिया चन्द ” प्रथम
” एरिना श्रेष्ठ ” द्धितिय
” एसवनी श्रेष्ठ ” तृर्तिय
२. बेलुन (छात्र) आदित्य गुप्ता यु.केजी. प्रथम
” प्रिन्स विष्ट ” द्धितिय
” वरदान जिएम ” तृर्तिय
बेलुन (छात्रा) आयुषा खरेल ” प्रथम
” वैभभी सोनी ” द्धितिय
” निति चौधरी ” तृर्तिय
३. चम्चा,गुच्छा दौड (छात्रा) क्याथरिन एमी बसेल कक्षा १ प्रथम
” बिजल बस्नेत ” द्धितिय
” सेल्सा गै्ररे ” तृर्तिय
हुला हुब्स दौड (छात्र) रिजन राना ” प्रथम
” एड्रियो धिताल ” द्धितिय
” शिवम शाहु ” तृर्तिय
४. बास्केट दौड (छात्र) कौसेलेन्द्र यादव कक्षा २ प्रथम
” जिवन विष्ट ” द्धितिय
” सुमित चौधरी ” तृर्तिय
बास्केट दौड (छात्रा) उमा चौधरी ” प्रथम
” एन्जिला प्रधान ” द्धितिय
” सन्दिक्षा तुलाधर ” तृर्तिय
५. स्कुल युनिफर्म दौड (छात्र) जय चौधरी कक्षा ३ प्रथम
” करन बिक ” द्धितिय
” यतिस भण्डारी ” तृर्तिय
स्किपिङ दौड (छात्रा) प्रेरिसकिला चौधरी ” प्रथम
” करुणा धिताल ” द्धितिय
” सुप्रिया पुन मगर ” तृर्तिय
६. स्कुल युनिफर्म दौड (छात्रा) सुवास चौधरी कक्षा ४ प्रथम
” प्रियान्स आरसी ” द्धितिय
” निक्सन अधिकारी ” तृर्तिय
स्किपिङ दौड (छात्रा) वन्दना चौधरी ” प्रथम
” रेबिका चौधरी ” द्धितिय
” बिबिका भण्डारी ” तृर्तिय
७. इन्टर मिडिएडट १ सय मिटर दौड
(छात्रा) रेबिका चौधरी कक्षा ४ प्रथम
” वन्दना चौधरी ” द्धितिय
” करुणा धिताल कक्षा ३ तृर्तिय
इन्टर मिडिएडट १ सय मिटर दौड
(छात्र) सुवास चौधरी कक्षा ४ प्रथम
” निक्सन अधिकारी ” द्धितिय
” करन बिक कक्षा ३ तृर्तिय
८. सिनीयर १ सय मिटर दौड (छात्रा) लक्ष्मी भण्डारी कक्षा ६ प्रथम
” अर्चना बिक ” द्धितिय
” अनुमिका चौधरी कक्षा ८ तृर्तिय
सिनीयर १ सय मिटर दौड (छात्र) अर्जुन बिक ” प्रथम
” अंकित घर्ति कक्षा ७ द्धितिय
” रोहित चौधरी कक्षा ६ तृर्तिय
९. ४ सय मिटर रिले दौड (छात्र)
इन्टर मिडिएडट करन बिक कक्षा ३ प्रथम
” शितल राना कक्षा ४
” सुदिप धिताल कक्षा ७
” प्रियान्स आरसी कक्षा ४
” रागव राजेश शर्मा ” द्धिर्तिय
” सुवास चौधरी ”
” स्यामियोल चौधरी कक्षा ३
” सन्दिप हमाल कक्षा ६
” रितेश खड्का कक्षा ५ तृर्तिय
” निकेश गिरी कक्षा ३
” आमिर सिद्धीकी ”
” दिपसन खड्का कक्षा ४
४ सय मिटर रिले दौड (छात्रा)
इन्टर मिडिएडट रेबिका चौधरी कक्षा ३ प्रथम
” करुणा धिताल ” ”
” सुप्रिया पुनमगर ” ”
” वन्दना चौधरी कक्षा ४ ”
” बिबिका भण्डारी द्धिर्तिय
” रेचल हिताङ कक्षा ५ ”
” अक्सरा श्रीवास्तव कक्षा ३ ”
” उमा चौधरी कक्षा २ ”
” एरिना चौधरी कक्षा ३ तृर्तिय
” आस्था श्रेष्ठ कक्षा ५ ”
” सलोमी धिताल कक्षा ३ ”
” आर्य खनाल कक्षा ४ ”
१०. ४ सय मिटर रिले दौड (छात्र)
सिनिएर अर्जुन बिक कक्षा ८ प्रथम
कृष्ण चौधरी कक्षा ७ ”
जोसवा चौधरी कक्षा ५ ”
रिमीक्स राना कक्षा ७ ”
अकिंत घर्ति द्धिर्तिय
करन गुप्ता कक्षा ६ ”
करन बिक कक्षा ३ ”
सुदिप धिताल कक्षा ७ ”
अर्पन चौधरी कक्षा ८ तृर्तिय
संदिप हमाल कक्षा ६ ”
सुवास चौधरी कक्षा ४ ”
दिपेश गिरी कक्षा ८ ”
४ सय मिटर रिले दौड (छात्रा)
सिनिएर लक्ष्मी भण्डारी कक्षा ६ प्रथम
” शर्मिला रोकाय कक्षा ७ ”
” तबिता खड्का कक्षा ८ ”
” नितु चौधरी ”
” अर्चना बिक कक्षा ६ द्धिर्तिय
” उर्मिला चौधरी ”
” एलिसा पौडेल कक्षा ७ ”
” प्रिया गुरुङ ”
” अनुमिका चौधरी कक्षा ८ तृर्तिय
” अमिसा चौधरी कक्षा ७ ”
” निसा खड्का कक्षा ८ ”
” एरोम सिद्धीकी कक्षा ७ ”