मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आज – १४ पौष २०७४ शुक्रवारको राशिफल
  • मार्गरेखा संवाददाता

  • मेष

     मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) श्रमको उचित मुल्याङन हुनेछ । विपरित वर्ग बाट विशेष सहयोग मिल्नेछ । घर,जग्गाको करोबार सफल रहला ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनुहारमा कान्ति र मनमा शान्ति छाउला । शिक्षामा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पारिवार संग रमाइलो भेटघाट हुनेछ । राज्य बाट मान सम्मान पाइनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विद्या र बुद्धिको विकास हुनेछ । कार्य क्षेत्रमा सफलता पाईनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) चिताएको कामले तीव्रता लिनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा प्रगति होला ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आकस्मिक धनलाभ हुनेछ ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धर्म तथा परोपकारमा मन लाग्नेछ । प्रेमीको सहयोग पाईनेछ । पार्टी तथा पिकनिकमा सहभागी भईएला ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रेममा मनमुटाव आउनेछ । आफ्नो अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । सम्पत्तीको क्षय हुनेछ ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ । कुटुम्बको सहयोग मिल्नेछ ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आर्थिक सङ्कट छाउला । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कला र गलाको प्रभाव बढ्नेछ । अदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभब मिल्नेछ । धन प्राप्त हुने योगछ ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) झुटा आरोप लाग्न सक्नेछ । मनमा निरासा र शरीरमा आलस्य आउला । कुविचारमा मन जानेछ ।

  • १४ पुष २०७४, शुक्रबार ०८:१९ प्रकाशित
  • Nabintech
    सम्बन्धित