मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अनौठो परम्परा, जहा बाबु-छोरीबीच बिहे हुन्छ
  • मार्गरेखा संवाददाता

  • छोरीबीचको नाता संसारमा निकै पवित्र नाता हो । बुवा र छोरीबीच बिहे हुने कुरा त हामीले कल्पना पनि गर्न सक्दैनौँ र यसो गर्नुलाई पाप ठान्छौँ ।

    तर हामीले पाप ठान्ने यहीँ सम्बन्ध दुनियाको एउटा समुदायमा चाहीँ प्रचलित छ ।

     

    यो समुदायमा छोरीहरुलाई सानै उमेरमै आफ्नै बुवासँग बिहे हुने कुरा बताइन्छ र आफ्नै बाउसँग बिहे भएको सपना देखाइन्छ । बाल्यकाल देखिनै यस्तो कुरा सुनेर हुर्किएका छोरीहरुले जान्ने भैसक्दासम्म आफ्नो बुवालाई नै लोग्ने स्विकार्ने अवस्थामा पुगिसकेका हुन्छन् मानसिक रुपमा ।

    हो, बंगलादेशमा बस्ने एक आदिवासी समुदायमा यो प्रथा प्रचलित छ । त्यहाँको मण्डी जातिमा प्र्रचलित बाउले आफ्नै छोरीसँग बिहे गर्ने कुप्रथा रहेको छ ।

    यो समुदायमा अर्को प्रथा पनि रहेको छ । जस अनुसार यदि कुनै महिलाको बिहे भएको छोटो समयमै लोग्नेको मृत्यु भएमा विधवा महिलाले लोग्नेका परिवारका कुनै पुरुष सदस्सँगै बिहे गर्नुपर्दछ ।
    भारत र बंगलादेशमा गरी मण्डी समुदायका २० लाख मानिस छन् । उनीहरुलाई गारो जातिका नामले पनि चिनिन्छ । अनलाइन खबरबाट

  • १४ पुष २०७४, शुक्रबार १३:०० प्रकाशित
  • Nabintech
    सम्बन्धित