मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अन्जुले पहिलोपटक हिन्दि गीतको कभर सार्वजनिक ‘तुजसे नाराज नही जिन्दगि’
  • मार्गरेखा संवाददाता

  • अन्जुले पहिलोपटक हिन्दि गीतको कभर सार्वजनिक ‘तुजसे नाराज नही जिन्दगि’

    सुमधुर स्वरकी धनि गायिका अन्जु पन्तले गएको बलिउड गीतको कभर भर्सन निकै लोकप्रिय बन्दै गएको छ। चर्चित गीत ‘तुजसे नाराज नही जिन्दगि’ बोलको गीतलाई अन्जुले कभर गरेकी हुन्।

    नेपाली गीत संगीतमा आफ्नो छुट्टै स्थान बनाउन सफल अन्जुले पहिलोपटक हिन्दि गीतको कभर सार्वजनिक गरेकी हुन्। गीतको ओरजिनल भर्सनलाई बलिउड चर्चित गायिका लता मंगेस्करले गएकी छिन्।

     

  • २९ श्रावण २०७४, आईतवार १४:१९ प्रकाशित
  • Nabintech
    सम्बन्धित