मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

हिड्दा हिड्दै दिब्यांकालाई गोली लाग्यो , फ्यानमा रुवाबासी
  • मार्गरेखा संवाददाता

  • हिड्दा हिड्दै दिब्यांकालाई गोली लाग्यो , फ्यानमा रुवाबासी

    छायांकनका क्रममा अभिनेत्री दिब्यांकालाई गोली लागेको देखिपछि फ्यानमा रुवाबासी
    छायांकनका क्रममा टेलिभिजन अभिनेत्री दिब्यांका त्रिपाठीलाई गोली लागेका देखेपछि फ्यानमा रुवाबासी चलेको छ। छायांकनका क्रममा गोली लागेर ढलेपछि दिब्यांकाका फ्यानमा रुवाबासी चलेको थियो। त्यतीवेला सिक्वेल चलिरहेको थियो। सिक्वेलम दिव्यांकालाई गोली लागेको कथाको छायांकन गर्नु पर्ने थियो।
    छायांकनका क्रममा दिब्यांकालाई गोली लागेको देखेपछि छायांकन हेर्न पुगेका फ्यानहरु सेटमै रोएका थिए। छायांकनका क्रममा लागेको गोलीलाई फ्यानले साच्चिकै भन ठानेर सेटमै रोएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
    उनीहरु रोएको देखेपनि दिब्यांका आफै फ्यानको नजिक गएर आफुलाई केही नभएको भन्दै फकाएकी थिइन्। दिब्यांका फ्यान निकै छन्। उनको इंस्टाग्राममा ५० लाख फलोअर्स रहेका छन्।

     

  • २९ श्रावण २०७४, आईतवार १६:५६ प्रकाशित
  • Nabintech
    सम्बन्धित