मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली काँग्रेसका नेता नारायण प्रसाद सिग्देलद्धारा ब्यक्तिगत राहत बितरण
  • मार्गरेखा संवाददाता

  • नेपाली काँग्रेसका नेता  नारायण प्रसाद सिग्देलद्धारा ब्यक्तिगत राहत बितरण

    नेपाली काँग्रेस तर्फबाट बाँके क्षेत्र नं १ बाट संबिधान सभाको निर्बाचनमा प्रत्यक्षतर्फ साभासदका उम्मेदार एव नेपाली काँग्रेसका नेता नारायण प्रसाद सिग्देलले बाँकेको राप्ती सुनारी गाउँपालिकाको टुकुलीपुर गाउँका बाढीपिडितहरुलाई तत्कालिन राहत स्वरुपम सोमबार राहत बितरण गरेका छन ।
    टिकुलिपुर गाउँमा करिव ३०० घरपरिवार बाढीपडित भएको ति बाढीपिडीतहरुलाई अतिआवश्यक खाद्यन समग्री पिढीत समुदायलाई हस्तान्तर गरिएको कुरा नेपाली काँग्रेस कोहलपुर नगर कमिटीका कोषाअध्यक्ष गोबिन्द पौडेलले जनाएका छन ।

  • ३० श्रावण २०७४, सोमबार १९:५४ प्रकाशित
  • Nabintech
    सम्बन्धित