नेपाली काँग्रेस तर्फबाट बाँके क्षेत्र नं १ बाट संबिधान सभाको निर्बाचनमा प्रत्यक्षतर्फ साभासदका उम्मेदार एव नेपाली काँग्रेसका नेता नारायण प्रसाद सिग्देलले बाँकेको राप्ती सुनारी गाउँपालिकाको टुकुलीपुर गाउँका बाढीपिडितहरुलाई तत्कालिन राहत स्वरुपम सोमबार राहत बितरण गरेका छन ।
टिकुलिपुर गाउँमा करिव ३०० घरपरिवार बाढीपडित भएको ति बाढीपिडीतहरुलाई अतिआवश्यक खाद्यन समग्री पिढीत समुदायलाई हस्तान्तर गरिएको कुरा नेपाली काँग्रेस कोहलपुर नगर कमिटीका कोषाअध्यक्ष गोबिन्द पौडेलले जनाएका छन ।