भारतिय फिल्मीका अभिनेता सैफ अलि खाँले दुई बिवाह गरेका छन । सैफले आफु भन्दा १२ साल जेठी उमेर भएकी अभिनेत्री अमृता सिह संग गरेका थिए । सैफ र अमृताको पहिला लब म्यारिच गरेका थिए । दुबैका परिवार बिवाहको बिरोधी थिए अन्तमा आ आफ्ना घरमा सहमती गरि बिवाह गर्न सफल भएका थिए । सैफ र अमृताबाट एउटा छोरो इब्राहिम र एउटा छोरी सारा छन । सैफ र अमृताको बिवाह धेरै बर्ष टिक्न सकेन्न र दुबै अलग भएका थिए । सैफ अलिले अभिनेत्री करिना कपुर संग बिवाह गरेका थिए । के तपाईहरुलाई थाहा छ सैफ अलि खानको पहिलो बिवाहमा उनको द्रोसो श्रीमति करिना कपुर पनि उपस्थिति रहेको थियो । सैफको द्रोस्रो श्रीमति करिना कपुरकी दिदी करिष्मा संग राम्रो साथी थिए । दुबै धेरै फिल्ममा सगै अभिनय गरेका छन । फिल्म हम साथ साथ है को सुटिङ्गको समयमा धेरै पटक करिना आफ्नो दिदी करिष्मा संगै फिल्म सुटिङ्ग स्थलमा जाने गर्दथिन करिना । जब सैफ र अमृताको बिवाह करिना कपुर अथितिका रुपमा बिवाहमा उपस्थिति भईन । बिवाहमा करिनाले सैफ अलिलाई बधाई दिदै गर्दा भनेकी थिईन्न बिवाहको शुभकामना सैफ अंकल र सैफले धन्यबाद छोरी भनेका थिए ।