कोहलपुर नगरलाईलाई स्वच्छ हराभरा गराउने उद्ेश्यका साथ बिहिबार कोहलपुरमा जनबिश्वास बहुमुखी सहकारी संस्थाले बृक्षारोपण गरेको छ ।
कोहलपुर नगरपलिका मेयर लुट बहादुर रावत, जनबिश्वास बहुमुखी सहकारी संस्थाका अध्यक्ष होम प्रकाश सुबेदी उद्योग बाणिज्य संघ ५ नम्बर प्रदेश सदस्य नरेन्द्र प्रसाद शर्मा,कोहलपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष् नम प्रसाद शर्माले फुलका बिरुवा रोप्नु भएको थियो । कोहलपुर नगरलाई स्वच्छ हराभरा गराउने दायित्व कोहलपुर नगर भित्र बस्ने सम्पुर्ण आमबासिन्दाहरु संगै यस क्षेत्र भित्र रहेका समाजिक संघ सस्थाहरु उत्तिकै दायित्व भएकोल ेहाम्रो सहकारीले बृक्षारोपण कार्यक्रम अगाडि बढाएको जनबिश्वास बहुमुखी सहकारी संस्थाका अध्यक्ष होम प्रकाश सुबेदी बताए ।