मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

काँग्रेसका कार्यबाहक सभापतिले प्रधानमन्त्री देउवाको भारत भ्रमण सफल
  • मार्गरेखा संवाददाता

  •  

    काठमाडौं । नेपाली काँग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल भएका जिकिर गरेको छ । काँग्रेस कार्यवहाक सभापति विमलेन्द्र निधिले प्रधानमन्त्री देउवाको भारत भ्रमण अत्यन्तै सफल भएको बताएका छन ।
    निधिले प्रधानमन्त्रीको भारत भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध अझै सुदृढ बनेको दावी पनि गरे । आईतबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कार्यवहाक सभापति निधिले संविधानको सर्व स्वीकार्यता बढाउने गरी प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्ति औचित्यपूर्ण, अत्यन्तै परिपक्व र सार्थक पहल भएको जिकिर गरे ।
    प्रधानमन्त्रीले लोकतान्त्रिक सविंधानको पक्षमा नेपालका तर्फबाट आधिकारिक र परिपक्क धारणा राख्नु भएको हो । के गरेर आउनु भयो रु कस्लाई भेटेर आउनु भयो रु संसदमा जवाफ दिन बाँकी नै छ ।

     

  • ११ भाद्र २०७४, आईतवार १७:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित