मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

गजल
  • मार्गरेखा संवाददाता

  • गजल

    हिउँ थियो, बदलीदियो, तिमि मुस्कुराउँदा !

    पानी बन्यो, जिन्दगि यो, तिमि मुस्कुराउँदा !!

     

    हेरे जस्तो,मान्यो होला, ऐना पृथ्वीमा ,

    जुन पनि, अल्मलियो, तिमि मुस्कुराउँदा !!

     

    सास फेर्न गाह्रो भयो छाती छामी हेरे

    मेरो धड्कन, कहाँ थियो? तिमि मुस्कुराउदा !!

     

    आफ्नो नजर, फिक्का लाग्यो, नजर जुधेपछी,

    मदिराले ,आगो पियो, तिमि मुस्कुराउदा !!

     

    किसानको ,झुपडीमा, धिपधिप गर्थ्यो दियो ,

    चर्को बल्यो, तेल थपियो, तिमि मुस्कुराउँदा

  • १९ श्रावण २०७४, बिहीबार १८:२३ प्रकाशित
  • Nabintech
    सम्बन्धित