मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाल पत्रकार महासंघ बाँकेले सुचना तथा संचारराज्यमन्त्रीलाई आग्रहपत्र
  • मार्गरेखा संवाददाता

  • नेपाल पत्रकार महासंघ बाके शाखाले सुचना तथा सञ्चार राज्यमन्त्री तप्त बहादुर बिष्टलाई बुधबार नेपालगन्जमा आग्रहपत्र बुझाएको छ ।
    नेपाल पत्रकार महासंघ बाँकेको कार्यकक्षमा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिह थारुले बुझाएको आग्रहपत्रमा राष्ट्रिय पत्रकारिता प्रशिक्षण प्रतिष्ठान यथाशक्य गठन गरि प्रदेशस्तरीय बिस्तार गरि ५ नम्बर प्रदेशका लागी प्रदेशस्तरिय प्रतिष्ठान नेपालगन्जस्थित नेपाल पत्रकार महासंघकै भवनमा मै स्थापना गरियोस । मोसफलका संचार गृहको स्तर उन्नतीका लागी सरकारले लगानी गरि केन्द्रिकृत बिज्ञापन नीति खारेज गरी समानुपातिक तरिकाले मोफसलका संचार संस्थालाई उपलब्ध गरि स्थानिय बिज्ञापन स्थानिय संचार माध्यमहरु बितरण गरियोस, नेपाल पत्रकार महासंघ बाँके शाखाको अधुरो भवन निमार्ण लागी संचार मन्त्रालयमा यसअघि पेश गरेको निदेनमा कार्यान्वयन यथाशिघ्र अगाडि बढाईयोस रहेको छ ।

     

  • १५ भाद्र २०७४, बिहीबार ०८:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित