मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मूल्यवृद्धिको विरोधमा विद्यार्थी नेपालगन्जमा चक्का जाम
  • मार्गरेखा संवाददाता

  •  

    नेपालगन्ज पौष १९। विद्यार्थीहरुले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेपालगन्जको विपीचोकमा प्रदर्शन गरेका छन् ।

    बुधबार विद्यार्थीहरुले मूल्य वृद्धि गरेकोमा सरकार विरुद्ध नाराबाजी गर्दै एक घण्टा चक्का जाम समेत गरेका थिए ।  विद्यार्थीहरुले काठमाडौंमा विद्यार्थीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकोमा विरोध समेत गरेका थिए ।

    चक्काजाम सहितको आन्दोलनमा विद्यार्थीहरु अनेरास्ववियु बाके अध्यक्ष मोहित शाह, अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य तुल्सीमणि केसी, विद्यार्थी नेता टेकेन्द्र, सुरेन्द्र शाही लगायत विद्यार्थीहरुको

    सहभागी थिए

  • १९ पुष २०७४, बुधबार १९:२१ प्रकाशित
  • Nabintech
    सम्बन्धित