मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगञ्जका दरसामा रेडक्रस सोसाइटी ले कम्बल र म्याट्रेस वितरण फोटो फिचर सहित
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज २० पौष÷नेपाल रेडक्रस सोसाइटी बाँके शाखा र सदरलाइन उपशाखाको संयुक्त आयोजनामा नेपालगन्ज स्थित दारुल उलुम फैजुन्नबी, जामा मस्जिदमा अध्ययनरत अनाथ विद्यार्थीहरुलाई कम्बल र म्याट्रेस वितरण गरिएको छ ।


    उक्त मदरसामा आश्रित ती विद्यार्थीहरुलाई शितलहरबाट बचाउनका लागि ३० थान कम्बल र ३० म्याट्रेस वितरण गरिएको हो ।


    वितरण कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका ३ नं। वडाका वडा अध्यक्ष मोहम्द अयुब सिद्दिकी, नेरेसो बाँके शाखाका मन्त्री अजजि अहमद सिद्दिकी, कार्यालय प्रमुख निरञ्जना मल्ल, प्रहलाद विश्वकर्मा, नेरेसो सदरलाईन उपशाखाका उपसभापति शम्शेर हुसैन सिद्दिकी, सचिव प्रदेश सिंह राठौर, कोषाध्यक्ष सफीक अहमद सिद्दिकी लगायत मदरसाका प्र।अ।, शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो

     

  • २० पुष २०७४, बिहीबार १३:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित