मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

५ नम्बर प्रदेशको राजधानी नेपालगन्जलाई बनाउनु पर्ने भन्दै नागरिक समाज सडकमा उत्रियो
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज पुष २० / ५ नम्बर प्रदेशको राजधानी नेपालगन्जलाई बनाउनु पर्ने भन्दै आज नेपालगन्जमा प्रर्दशन गरिएको छ । बाँकेका नागरिक समाजले बाँके जिल्ला अदालत अगागि उभिएर प्ले कार्ड सहित राजभानी बनाउने अभिायान सन्चालन गरेको हुन् ।
    नेपालगन्ज हरेक दृष्टिकोणले राजधानी बन्ने सम्पूर्ण पूर्वाधार रहेकोले नेपालगन्ज नै ५ नम्बर प्रदेशको राजधानी हुनु पर्ने भन्दै अभिायन सन्चालन गरेका छन् । नेपालगन्ज पुरानो शहर जस्को लामो ऐतिहासिक रहेको र यस नेपालगन्जमा शिक्षा, स्वास्थ्य, कृषि, औद्योगिक क्षेत्रको पूर्वाधार रहेकोले ५ नम्बर प्रदेशको राजधानी नेपालगन्ज उपयुक्त स्थान रहेको अधिवक्ता विश्वजित तिवारी बताउनु हुन्छ । उच्च अदालत तुलसीपुर बारका अध्यक्ष बल बहादुर चन्दले नेपालगन्ज शहर भौतिक पूर्वाधारको विकास भएकोले ५ नम्बर प्रदेशको राजधानी नेपालगन्ज हुनु पर्ने बताउनुहुन्छ ।

  • २० पुष २०७४, बिहीबार १९:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित