मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बिहेपछि युवतीहरूको शरीरमा आउने ५ परिवर्तनहरु..
  • मार्गरेखा संवाददाता

  • एजेन्सी । अधिकांश युवतीहरु आफ्नो बिवाहपछि मोटाउने गर्दछन् । बिवाहअघिको तुलनामा बिवाहपछि शारीरिक र मानसिक रुपले परिपक्वता हुने गर्दछन् । खासमा युवतीहरुको शरीर रिप्रोडक्शनको लागि बनेको हुन्छ र बिवाहपछि उनीहरुमा रिप्रोडक्टिभ आर्गेन्स पनि पहिलेको तुलनामा बढी परिपक्क हुन्छ ।

    चिकित्सकका अनुसार, विवाह पछि युवतीहरूले आफ्नो पतिसँग शारीरिक सम्बन्ध राख्ने भएकोले उनीहरूको शरीर रिप्रोडक्शन अर्थात् प्रजननको लागि तयार हुन्छ ।

    साथै शरीरमा एस्ट्रोजन जस्तै विभिन्न हार्मोन्सको स्तर यिनै हार्मोन्स सक्रिय हुनुको कारण शरीरिक र मानसिक परिवर्तन देखिन थाल्छः

    कपला बढ्नुः

    युवतीहरूमा विवाहपछि एस्ट्रोजन नामक हार्मोन्सको स्तर निकै बढ्छ, जसले कपाल बाक्लो र कालो बनाउन मद्दत गर्छ।

    गन्धमा परिवर्तनः

    विवाहपछि युवतीहरुको शरीरमा एस्ट्रोजन बढ्ने भएकोले यसले शरीरको गन्धमा परिवर्तन हुन्छ ।

    महिनावारी परिवर्तनः

    बिवाहपछि युवतीहरुमा महिनावारी चक्रमा कुनै परिवर्तन नभएपनि हर्मोन्स सक्रिय हुने भएकोले महिनावारी ढिलो वा चाडो नै हुने गर्दछ ।

    मोटाउनुः

    बिवाह भएपछि युवतीहरुमा हार्मोनल परिवर्तन आउने भएकोले पहिलेको भन्दा धेरै खानेकुरा रुच्ने र भोक लाग्ने गर्छ। जसले वजन बढ्न मद्दत गर्दछ।

    बोसो बढ्नुः

    बिवाहपछि युवतीहरुको पेट, छाती र तिघ्रामा बढी बोसो जम्मा हुन्छ। जसले गर्दा विवाहपछि युवतीहरुलाई मोटो देख्ने गर्दछ।

  • २१ पुष २०७४, शुक्रबार २०:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित