मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

डा गोबिन्द केसीलाई पक्राउ गरिएको बिरोधमा नेपालगन्जमा बिद्यार्थीहरुद्धारा प्रर्दन
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज पौष २५ । त्रिबि शिक्षण अस्पतालका बरिष्ठ हाडजोर्नी बिशेषज्ञ एवम भष्ट्रचार बिरोधी बिरुद्ध आन्दोलनरत डा गोबिन्द केसीलाई पक्राउ गरिएको बिरोधमा नेपालगन्जमा पनि प्रर्दशन भएको छ । बाँके जिल्लामा रहेका बिभिन्न बिधार्थी संघ संगठन हरुले आयोजना गरिएको प्रर्दनमा बिधार्थी सर्बसाधारण हरुको सहभागीता रहेको थियो । प्रर्दशनीकारीहरुले केसीको रिहाइको माग गरेका छन ।

     

  • २५ पुष २०७४, मंगलवार १३:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित