मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोहलपुर नगरपालिका वडा न. १० ले जेष्ठ,अपाङ र अतिबिपन्न २३ जना नागरिकहरुलाई कम्बल बितरण
  • मार्गरेखा संवाददाता

  • किरण आचार्य
    कोहलपुर पौष २६ । कोहलपुर नगरपालिका वडा न.१० बाँकेले युनिसेफको सहयोगमा वडा न. १० का जेष्ठ नागरिकहरुलाई बुधबार न्यानो कपडा कम्बल बितरण गरेको छ ।
    कोहलपुर नगरपालिका वडा न. १०को कार्यालयमा वडाका जेष्ठ नागरिकहरुको भेला गरि जेष्ठ,अपाङ र अतिबिपन्न नागरिकहरु २३ जना लाई कोहलपुर नगरपालिकाका वडा अध्यक्ष निम बहादुर चलाउने(निरज) वडा सदस्य ओम प्रकाश बर्नवाल,हरि प्रसाद थारु कोहलपुर नगरपालिका प्रशासकिय अधिकृत हरि कुमार ओली,वडा सचिव मिन बहादुर पुनले बितरण गरेका छन ।

  • २६ पुष २०७४, बुधबार १४:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित