मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कहाँ हुन्छ मुसाको पुजा
  • मार्गरेखा संवाददाता

  • भारत राजस्थानको देशनोकस्थित करणी माताको मन्दिर एक अनौठो आकर्षणको केन्द्र बनिरहेको छ । कारण, यहाँ हजारौँ काला मुसाको पूजा हुन्छ । मन्दिरमा मुसालाई प्रसाद दिन चाँदीको थाल राखिएको छ ।

     

    श्रद्धालुहरू मन्दिरमा आएर आफ्ना पूर्वजलाई सम्झिँदै पूजा गर्छन् र मुसालाई प्रसाद चढाउँछन् । यति धेरै मुसा भए पनि र संक्रमणको सम्भावना रहे पनि यो सहर प्रभावित छैन ।

  • २७ पुष २०७४, बिहीबार ०८:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित