मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

यौन सम्पर्क अघि के-के नखाने ?
  • मार्गरेखा संवाददाता

  • तारेको खाना :

    तारेको वा भुटेको खानले टेस्टेस्टोरनको लेभल र सर्कुलेसनमा नकारात्मक असर पुर्याउँछ। तेल र नुनको मिश्रणले पेट फुल्छ, असहज महसुस गराउँछ । तारेर खानुको सट्टा पकाएर तथा उसिनेर खानु फाइदाजनक हुन्छ ।

    पिज्जा :

    पिज्जामा गहुँको मिश्रण हुन्छ जसलाई खाएपछि पेट बढ्छ । यसले अनौठो गन्ध छोड्छ, स्वास गन्हाउँछ ।

    सोडा भएका पेयपदार्थ :

    सोडा भएका पेयपदार्थ सेक्सपूर्व नपिउँनुहोस् । बियर वा सफ्ट ड्रिङ्क्सले पेट अस्वभाविक बढाउँछ । गन्ध सहितको डकार आउँछ जसले यौन सम्पर्कलाई असहज बनाउँछ ।

    लसुन/प्याज :

    लसुन भएका खाना सेक्सपूर्व नखानुहोस् । लसुन तथा प्याज खानाले मुख र श्वासलाई दुर्गनिधत बनाउँछ । साथै पेट फुलाउँछ जसले सेक्सलाई आनन्ददायक बनाउन सक्दैन ।

    गेडागुडी :

    गेडागुडीलाई शरीरले चाँडै पचाउन सक्दैन र पेटमा ग्याँस बनाउँछ । ग्याँसले सेक्सको मजालाई कम गरिदिन्छ । त्यसैले सेक्स अघि गेडागुडी नखानु राम्रो हुन्छ ।नेपाली हेल्थबाट

  • २७ पुष २०७४, बिहीबार १२:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित