मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बलिदानी दिवसको अवसरमा प्रेस मञ्च नेपालद्धारा मदरसामा शैैक्षिक सामग्री वितरण
  • मार्गरेखा संवाददाता

  • नेपालगञ ५ माघ । ११ औ बलिदानी दिवसको अवसरमा प्रेस मञ्च नेपाल बाँके शाखाले नेपालगञ्ज उपमहानगरपालिका वडा ३ जमाजिद स्थित मदरसा निम्न माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।
    मञ्च केन्दि«य उपाधयक्ष आशिष र बाँकेका मञ्च सहसचिव मनिष कुमार पाण्डे सहितका पदाधिकारीले मदरसा निम्न माध्यमिक विद्यालय शिक्षक रहिस अहमद लाई सो सामग्री हस्तान्तरण गरिएको थियो । बाँके जिल्लामा नमुना मदर्साको रुपमा स्थापित रहेको सो विद्यालयमा बलिदानी दिवसको अवसरमा सामग्री वितरण गर्दा ज्यादै नै खुशी महसुस भएको प्रेस मञ्च नेपाल बाँके समितिका पदाधिकारीहरुले बताएका थिए । सथै जमाजिद अध्यक्ष रहिस अहमद सिदिकी भने बलिदानी दिवसको अवसरमा सामग्री वितरण गर्दा ज्यादै नै खुशी महसुस र शिक्ष क्षेत्रमा बालबलिकाहरु उरज थापेको बातएका छन । उक्त अवसरमा प्रेस मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष आशिष,गुप्ता पर्सा शाखाका सहसचिव मनिष सदस्या आभिषेक गुप्ता,सामजीक नेता रसुरु लाल सिदिकि लगायतको सहभागिता रहेको थियो ।
    प्रेस मञ्च नेपालसँग आबद्ध शाखाहरुले आ आफ्नो जिल्लामा विभिन्न कार्यक्रम गरि बलिदानी दिवस मनाउने गरेका छन् ।

  • ५ माघ २०७४, शुक्रबार २१:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित