मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

छात्राहरुले खजा खर्चबाट बचत गरि निल सागर बृद्ध आश्रमका बालबलिका र बृद्धहरुलाई पौष्टीक आहार र शैक्षिक समाग्री बितरण
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज माघ ६ । मोर्डन आर्ट नेपालगन्जमा आबद्धरहेका छात्राहरुले निल सागर बृद्ध आश्रम नेपालगन्जका बालबालिका र बृद्धहरुलाई पौष्टीक आहार र शैक्षिक समाग्री शनिबार बितरण गरेका छन ।
    आर्दश उच्च माबिका नेपालगन्जकी छात्रा प्रेक्षा के सी, पल्लबी खत्री,गोल्डेन एबिसी माबिकी छात्रा ऋति थापा गोरखा उच्चमाबि कोहलपुरकी छात्रा,एलिजा बुढाथोकी,बिनिता परियार, अल्पाईन कलेज नेपालगन्ज की छात्रा यामसु बुढाथोकी,कमला गिरी,अनिता थापा भेरी नर्सिङ्ग क्याम्पस नेपालगन्जकी छात्रा शिखा शाहि लगायत छात्राहरुले खाजा खर्चबाट बचत गरेको रुपैयाबाट पौष्टीक आहार एवम शैक्षिक समान खरिद गरि बितरण गरेका छन ।

  • ६ माघ २०७४, शनिबार १९:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित